दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यो ऐनको नाम “राष्ट्रिय समाचार समिति ऐन, २०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल ……… भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।